अनवरत यात्रा ……

अनवरत यात्रा ……… सबै मानिसहरु आफ्नो जीवनमा उज्यालो , प्रकाश र ज्योति चहान्छन् | त्यही पनि प्राय मानिसहरु जीवनको उज्यालोपनलाई अन्धकारको कालो छायाँ मिसाई जिन्दगीलाई धुम्मल्याइदिन्छन | अन्धकारमा एकछिन बस्दा हामी कति निसासिन्छौँ | एकचोटी सोचौं सारा जिन्दगी अन्धकारमा बिताउनु पर्यो भन्यो हामी हाम्रो जिवनलाई कसरी किनारा लगाउछौं ?तर त्यस्ता केहि मानिसहरु पनि छन् जो …