बिर्सने बानीसँग कसरी जुझ्ने?

उमेर ढल्किदै गएपछी स्मरण शक्ति घट्ने प्रबल सम्भावना हुन्छ | यो समस्यासंग कसरि जुध्न सकिन्छ?  यस जिज्ञासाको समाधानको लागि बिबिसीले एउटा अनुसन्धान गरेको छ |  मान्छेको स्मरण शक्ति उसको मानसिक स्वास्थासंग जोडिएको हुन्छा | यो तथ्यलाई ख्याल गरी न्यूक्यासल विश्वविद्यालयको सहयोगमा ३० जना स्वयंसेवीहरुमा खोज गरेको थियो |  ती स्वयंसेवीलाई तीनवटा समूहमा छुट्याएर अर्को आठ हप्ताका लागि एउटा निश्चित काममा खटाइएको थियो।एउटा समूहलाई  दिनको तीन घन्टा तीब्र गतिमा हिँड्नका लागि भनिएको थियो ताकि उनीहरुको स्वासप्रस्वास बेस्सरी बढोस्। दोस्रो समूहलाई शब्द र अंकहरु मिलाउनुपर्ने कोठेपद र सुडोकु जस्ता खेलहरु पूरा गर्न भनिएको थियो।यो पनि उनीहरुले प्रत्येक हप्ता तीन घन्टाको लागि गर्नुपर्थ्यो| तेस्रो तथा अन्तिम समूहलाई चाहिँ अथवा, नामको नग्न पुरुषको चित्र बनाउनुपर्ने एउटा चित्रकला कक्षामा सहभागी हुन भनिएको थियो। सबै समूहहरुले आफूमा केही सुधार भएको पाए। तर सबैभन्दा बढी प्रगति भने कलाको कक्षा लिनेहरुमा देखियो। किन तेश्रो समुहमा बढी प्रगति देखियो  त ? यो थाहा पाउनलाई बीबीसिको यो लिंकमा गएर लेख पढ़नुसक्नुहुन्छ

http://www.bbc.com/nepali/news/2015/07/150721_memory_loss

www-bbc-com

Psychbigyaan

About this Author

Psychbigyaan – who has written posts on Psychbigyaan Network Nepal.


Leave a Reply

Your email address will not be published. Required fields are marked *